कीवर्डहरू -

हिमस्टारले गर्यो नयाँ हलोजनको ३ हिटर सार्वजनिक

हिमस्टारले गर्यो नयाँ हलोजनको ३ हिटर सार्वजनिक

काठमाडौँ । गोल्छा अर्गनाइजेसनको भगिनी संस्थाहिमस्टार इलेक्ट्रोनिक्स्ले जाडो मौसमलाई लक्षित गरी हलोजनको नयाँ ३ वटा हिटरहरु सार्वजनिक गरेको छ। हलोजन हिटरहरूका यी तीनमोडलहरू उत्पादमा १  वर्षवारंटी रहेको छ ।

४००, ८००, १२०० वाटका रहेका उक्त हिटरहरु सबै पोर्टेबल आकारमा छन् । यसलाई चारैतिर लैजान सहज हुन्छ । यसबाहेक, सबै तीनमोडलहरूमा  वाईड अश्सिकिलेटिङ फङसन रहेको छ । जसले तापलाई चारैतिर फैलाउँछ । यी ३ वटा मोडेलहरूमा सुरक्षा टिप(ओभर स्विच छ । त्यो सबै प्लास्टिक र धातुको कभरमा रहेको छ । यी हिटरहरुको नेपाली बजार मूल्य चाँडै सार्वजनिक गरिने बताइएको छ ।