कीवर्डहरू -

एनआईसीकोे ‘साथी’ सञ्चालनमा

एनआईसीकोे ‘साथी’ सञ्चालनमा

काठमाडौँ । बुधबार एनआईसी एशिया बैंकको सामाजिक संञ्जाल Facebook Ú अन्र्तगत ‘साथी’ नामक Chatbot Ú सञ्चालनमा ल्याएको छ ।

प्रविधिमा आएको विकासलाई ग्राहकहरुको थप सुविधामा उपभोग गर्ने उदेश्यले बैंकको सामाजिक सञ्जालमा यो Chatbot Ú सञ्चालन गरीएको हो ।

यस साथी मार्फत बैंकको विविध जानकारी  तथा आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सकिन्छ ।

यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा सहयोग पुग्ने विश्वास बैंकले गरेको छ ।