कीवर्डहरू -

सुबिसुको भयंकर अफर

Internet भयंकर Fast, TV भयंकर Clear, Cost भयंकर सस्तो

सुबिसुको भयंकर अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्नो १८ औँ वार्षिकत्सवको अवसर पारी आफ्नो ग्राहकहरुसगँ खुशी साट्ने उदेश्यले सुबिसु भयंकर अफर ल्याएको छ । जसमा रिटेल ग्राहाकहरुका लागि क्लियर टि.भि, इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफर रहेका छन् ।
त्यस्तै बम्पर उपहार स्वरुप १ जना ग्राहकले स्मार्ट टि.भि प्राप्त गर्न सक्ने छन् । त्यति मात्रै नभई सम्पुर्ण ग्राहकहरु मध्ये हरेक हप्ता १० जनाले ३ महिनाको लागि नि ः शुल्क subscription प्राप्त गर्ने छन् । बिजेताको घोषणा http://www.subisu.net.np/18anniversary/ मा गरिने छ ।

यसका प्यकेज अफरहरु यस प्रकार रहेको छन् ।

Clear T V - Premium pack Offer:
क्लियर टिभि सेवाअन्तर्गत रु ९९९ मा कर सहित १ महिनाको प्रिमियर, २६५ भन्दा बढि डिजिटल च्यानलहरु तथा ७० भन्दा बढि एचडी च्यानलहरुको साथै सेट–टपबक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।
Subisu Internet-Fast Pack Offer :
यसमा १५ एमबिपिएस अनलिमिटेड इन्टरनेट १ महिनाको लागि मोडेम र जडान सेवा सहित रु.१५००(कर सहित) मा प्राप्त गर्न सक्नु हन्छ ।
Subisu Internet &Clear tv- Combo Pack Offer :
इन्टरनेट र क्लियर टिभि सेवाअन्तर्गतमा रु.२३०० (कर सहित)मा १ महिनाका लागि २३ एमबिपिएस अनलिमिटेड इन्टरनेट प्राप्त गर्न सक्नु हुन्छ । क्लियर टिभि सेवाअन्तर्गतरु ९९९ मा कर सहित १ महिनाको प्रिमियर, २६५ भन्दा बढि डिजिटल च्यानलहरु तथा ७० भन्दा बढि एचडी च्यानलहरुको साथै सेट–टपबक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।


कम्पनीको अनुसार अफर सिमित समयका लागि र सर्त तथा नियमहरु लागु हुनेछन् ।