कीवर्डहरू -

औषधि बेच्दा अब अनलाइनमा विवरण राख्नुपर्ने

औषधि बेच्दा अब अनलाइनमा विवरण राख्नुपर्ने

काठमाडौँ, पुस १८ । सरकारले औषधिको विक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ ।

आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको नाम, प्रेस्क्रिप्सनअनुसारको औषधि र काउन्सिल नम्बर अनलाइनमा अनिवार्य अपडेट गर्नुपर्नेछ । 

समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।