कीवर्डहरू -

काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको सेमिफाइनल सम्पन्न, फाइनलमा ५ टिम प्रवेश

काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको सेमिफाइनल सम्पन्न, फाइनलमा ५ टिम प्रवेश

काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको फाइनलमा ५ टिम प्रवेश गरेका छन् । कुल १३ जनाको टिमबाट पिचिङका आधारमा ५ वटा टिम फाइनलमा प्रवेश गरेका हुन् । 

क्यानेडियन स्टडी सेन्टरले (canadastudycenter.com) र अग्नि महिन्द्रा समूहद्वारा प्रायोजित गरी काठमाडौं विश्वविद्यालय हल्ट प्राइज सेमी-फाइनलमा पिचिङसँगै प्रश्नोउत्तरका लागि ४ मिनेटको समय दिइएको थियो । 

अब काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको फाइनल फागुन १५ गते सञ्चालन हुनेछ । त्यसमा ५ टिमले प्रतिस्पर्धा गर्नेछन् ।