कीवर्डहरू -

वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क बैंक खाता

वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क बैंक खाता

वैदेशिक रोजगारीमा जान चाहने नागरिकले निःशुल्क बैंक खाता खोल्न सक्ने भएका छन् । 

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

वैदेशिक रोजगारीमा जान चाहने नागरिकले निःशुल्क बैंक खाता खोल्ने र सोही खाताबाट विप्रेषण स्वदेशमा ल्याउन प्रोत्साहित गरिने बताए ।