कीवर्डहरू -

सरकारले एआई रणनीति र विद्युतीय सुशासन ब्लुप्रिन्ट तयार गर्ने

सरकारले एआई रणनीति र विद्युतीय सुशासन ब्लुप्रिन्ट तयार गर्ने

एआई रणनीति तयार गर्ने भएको छ ।  

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

एआई रणनीति तयार गरी यसको प्रयोग सम्बन्धि सम्भाव्यता अध्ययन गर्ने समेत राष्ट्रपति पौडेलले बताए ।

यस्तै  विद्युतीय सुशासन र व्यक्ति सुरक्षा सम्बन्धि कानुन तर्जुमा गरिने र विद्युतीय सुशासन ब्लुप्रिन्ट तथा रणनीति तर्जुमा गरिने समेत उनले उल्लेख गरे ।