कीवर्डहरू -

सरकारले स्वदेशी सफ्टवेयर उपयोग गर्ने नीति लिने

सरकारले स्वदेशी सफ्टवेयर उपयोग गर्ने नीति लिने

सरकारले स्वदेशी सफ्टवेयरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिने भएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवेयर सरकारी क्षेत्रबाट निर्माण गर्ने तथा स्वदेशी सफ्टवेयरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिइने उनले बताए ।