कीवर्डहरू -

किसानका लागि डिजिटल प्लेटफर्म विकास गर्न मोरू डिजिटल वालेट र पिके एग्रिकल्चरबीच सम्झौता

किसानका लागि डिजिटल प्लेटफर्म विकास गर्न मोरू डिजिटल वालेट र पिके एग्रिकल्चरबीच सम्झौता

मोरू डिजिटल वालेट र पिके एग्रिकल्चरबीच सम्झौता भएको छ ।

किसानका लागि डिजिटल प्लेटफर्म विकास गर्न मोरू डिजिटल वालेट र पिके एग्रिकल्चरबीच सम्झौता गरेका छन् । 

किसानलाई सशक्तिकरण गर्न, कारोबारलाई सहज बनाउन र फण्डिङलाई पारदर्शी बनाउन वान स्टप प्लेटफर्म विकास गर्ने बताइएको छ । 

यो प्लेटफर्मबाट किसानले आफ्ना उत्पादन बेच्न, कर्जा लिन, बीमा गर्न, आफ्नो क्रेडिट स्कोर थाहा पाउन, परामर्श लिन सक्ने छन् ।