कीवर्डहरू -

वेबसाइट डेभलपमेन्ट सम्बन्धि सातदिने आधारभूत तालिम सञ्चालन हुँदै

वेबसाइट डेभलपमेन्ट सम्बन्धि सातदिने आधारभूत तालिम सञ्चालन हुँदै

वेबसाइट डेभलपमेन्ट सम्बन्धि सातदिने आधारभूत तालिम सञ्चालन हुने भएको छ । ई-कमर्स साथी प्रालिका सञ्चालक विजय कुमालले अनलाइनबाट वेबसाइट विकास सम्बन्धि तालिम दिने भएका हुन् । 

तालिम आगामी आईतबारदेखि साँझ ७ बजेदेखि ८ बजेसम्म जुममा सञ्चालन हुनेछ । त्यस बाहेक सोही समयमा युट्युब समेत तालिम लाइभ हुनेछ । 

यो तालिम टेक्निकल वा नन टेक्निकल दुवैका लागि उपयोगी हुने बताइएको छ । 

तालिममा डोमेन, होस्टिङ, आधारभूत वर्डप्रेस लगायत सिकाइने छ, जुन रियल टाइम प्रोजेक्टमा आधारित हुनेछ । 

तालिममा जोडिनका लागि यो Meeting ID: 823 1181 0015 र Passcode: 786876 प्रयोग गर्नुपर्नेछ ।