एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै आईटी ट्रेनिङ प्रदान गर्ने संस्था स्किल स्पार्कले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ ।
एसईईको दिएपछिको खाली समयलाई सदपुयोग गर्दै आफ्नो सीप विकास गर्न चाहने विद्यार्थीहरूका लागि स्किल स्पार्कले कोर्षमा ४० प्रतिशत छुट दिन लागेको हो ।
कम्पनीले डिजिटल मार्केटिङ, ग्राफिक डिजाइनिङ, माइक्रोसफ्ट अफिस, वेब डिजाइन र गेम डेभलपमेन्ट विथ पाइथन कोर्ष ८ हजार ८८८ रूपैयाँमै अध्ययन गर्न सकिने छ ।
सामान्यतया यी कोर्षहरूको शुल्क १५ हजार रूपैयाँ तोकिएको छ । तर नयाँ वर्षको अवसरमा ८ हजार ८८८ रूपैयाँमा उपलब्ध गराइएको हो । यो अफर आगामी वैशाख ५ गतेसम्म मात्रै उपलब्ध हुनेछ ।