कीवर्डहरू -

शिक्षकको सरूवा, बढुवा, कार्यसम्पादन मूल्यांकन, तालिमका लागि विद्युतीय प्रणाली विकास गरिने

शिक्षकको सरूवा, बढुवा, कार्यसम्पादन मूल्यांकन, तालिमका लागि विद्युतीय प्रणाली विकास गरिने

सरकारले शिक्षकको सरूवा, बढुवा, कार्यसम्पादन मूल्यांकन, तालिम लगायतका विषयको वस्तुपरक जानकारी दिने एकीकृत विद्युतीय प्रणाली विकास गरी सञ्चालनमा ल्याउने भएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।