कीवर्डहरू -

सार्वजनिक सेवा एकैठाउँबाट प्रावह गर्न नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइने

सार्वजनिक सेवा एकैठाउँबाट प्रावह गर्न नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइने

विभिन्न निकायबाट प्रदान गरिने सार्वजनिक सेवा एकैठाउँमार्फत प्रवाह गर्न स्थानीय तहसँगको सहकार्यमा नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइने छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

यस्तै विद्युतीय प्रणालीहरु बीच अन्तरआवद्धता गरी इन्टरनेट तथा डेटा एक्सचेन्ज प्लेटफर्म निर्माण गरिने समेत उनले बताएका छन् ।