कीवर्डहरू -

Search Result: Nepal Online School

नविनले तयार गरेको नेपाल अनलाइन स्कुल, जहाँ दैनिक ७० हजारले पढ्छन् नि:शुल्क कक्षा

काठमाडौं, काँडाघारीका नविन भट्टराई सूचना प्रविधि (आईटी) सम्बन्धी तालिम दिन मुलुकका विभिन्न जिल्ला घुमिरहेका थिए । उनी २५ भन्दा धेरै जिल्लाहरु घुम्दा लाखौं विद्यार्थी भेटे ।

मुलुकमा शिक्षाको स्तर कति कमजोर थियो, उनले ठाउँ ठाउँमा पुग्दा प्रत्यक्ष अनुभव गर्…