कीवर्डहरू -

Search Result: Secure Folder

प्रयोगकर्ताको डेटा सुरक्षित राख्न सघाउने सामसङको ‘सेक्योर फोल्डर’ के हो ?

नेपालमा मोबाइल फोन केही वर्षदेखि एकदमै लोकप्रिय भइरहेको छ । विभिन्न ब्राण्डका स्मार्टफोन नेपाली बजारमा भित्रिएका छन् । उक्त स्मार्टफोन ब्राण्ड मध्ये सामसङ पनि एक हो र यो नेपालमा लोकप्रिय छ ।

सामसङ फोनमा भएको सेक्योर फोल्डरको बारे धेरै प्रयोगकर्तालाई थाहा छ…