कीवर्डहरू -

Search Result: brother

सागर ग्रुपको ब्रदर एक्सपेरियेन्स सेन्टर उद्घाटन, अब प्रडक्ट अनुभव गरेर पनि खरिद गर्न सकिने

सागर ग्रुपले ब्रदर एक्सपेरियेन्स सेन्टर सञ्चालनमा ल्याएको छ । ब्रदर इन्टरनेसनल (गल्फ) का प्रबन्ध निर्देशक केनस्को हिरानो, सेल्स निर्देशक अमित अलि र उपमहाप्रबन्धक रिसा हमातसुकीले संयुक्त रुपमा ब्रदर एक्सपेरियेन्स सेन्टरको उद्घाटन गरेका हुन् ।