कीवर्डहरू -

स्पोटिफाईमा अब लाइभ अडियोको फिचर उपलब्ध हुने

स्पोटिफाईमा अब लाइभ अडियोको फिचर उपलब्ध हुने

स्पटीफाईले आफ्नो एपमा लाइभ अडियोको फिचर एकीकृत गर्ने भएको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार स्पटीस्फाइले आफ्नो एपमा ग्रिनरुम जोडन खोजेको छ ।

ग्रिनरुमले लाइभ अडियोको फिचर दिने गर्दछ । यस प्लेटफर्मलाई स्पटीफाईले स्पटीफाई लाइभ पनि नाम दिने भएको छ ।

यस फिचर जोडेपछि धेरै प्रयोगकर्ताहरु एप तिर आकर्षित हुने स्पटीफाईको विश्वास रहेको छ । यसले प्लेटफर्ममा भएको दर्शकहरुलाई एकअर्कासँग अन्तर्क्रिया गर्ने मौका पनि दिने गर्दछ ।