कीवर्डहरू -

गरिमा विकास बैंकको मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोगकर्तालाई ४५ प्रतिशतसम्मको छुट

गरिमा विकास बैंकको मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोगकर्तालाई ४५ प्रतिशतसम्मको छुट

गरिमा विकास बैंकले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित ब्लुक्रस हस्पिटलसँग सेवामा छुट सम्बन्धि सम्झौता गरेको छ । सम्झौता अनुरुप, ब्लुक्रस हस्पिटलले सो विकास बैंकका मोबाइल बैंकिङ तथा डेविड कार्ड प्रयोगकर्ताहरूलाई स्टान्डर्ड हेल्थ प्याकेज र वार्षिक हेल्थ स्क्रिनिङ प्याकेजमा ४५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुटको व्यवस्था गरेकोे बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।