कीवर्डहरू -

सामाजिक सञ्जाललाई अब करको दायरामा ल्याइने

सामाजिक सञ्जाललाई अब करको दायरामा ल्याइने

सामाजिक सञ्जाललाई अब करको दायरामा ल्याइने भएको छ ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

नेपाल बाहिरबाट विद्युतीय सञ्जालहरूको प्रयोग गरी नेपालभित्र आर्थिक क्रियाकलाप सञ्चालन हुने क्रम बढ्दै गएको सन्दर्भमा त्यस्ता व्यवसाय वा कारोबारलाई करको दायरमा ल्याउने व्यवस्था मिलाएको उनले बताए ।