कीवर्डहरू -

स्क्वीड गेम सिरिजमा आधारित वास्तविक प्रतिस्पर्धा आयोजना गर्दै नेटफ्लिक्स

स्क्वीड गेम सिरिजमा आधारित वास्तविक प्रतिस्पर्धा आयोजना गर्दै नेटफ्लिक्स

नेटफ्लिक्सले स्क्वीड गेम सिरिजमा आधारित वास्तविक प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । नेटफ्लिक्सले स्क्वीड गेमको दोस्रो भाग घोषणा गर्नेसँगै वास्तविक प्रतिस्पर्धा पनि आयोजना गर्ने भएको हो ।

विजयीले ४.५६ मिलियन डलर पुरस्कार पाउने छ । कम्पनीले अग्रेजी भाषीहरुलाई मात्रै प्रतिस्पर्धामा सहभागी गराउने छ । यो गेममा सिरिज सरह भने हार्दा प्रतिस्पर्धीको मृत्यु भने हुँदैन् ।

यो गेम बेलायतमा सुट हुनेछ । गेमलाई द सरकल प्रडक्सन हाउस स्टुडियो लाम्बर्ट र आईटिभीको द गार्डेनले प्रायेजन गर्नेछ । अहिलेसम्म पनि स्क्वीड गेम नेटफ्लिक्सको सबैभन्दा चर्चित सिरिजको रुपमा प्रख्यात रहेको छ ।