कीवर्डहरू -

ह्वाट्सएपमा अब व्यवसाय पनि खोज्न सकिने

ह्वाट्सएपमा अब व्यवसाय पनि खोज्न सकिने

ह्वाट्सएपमा अब व्यवसाय खोज्न सकिने भएको छ । व्यवसायको श्रेणी वा नाम हालेर व्यवसायलाई खोज्न सकिने छ । यो फिचर अहिलेका लागि बेलायत, कोलम्बिया, इन्डोनेसिया र मेक्सिकोमा उपलब्ध रहेको छ ।

विस्तारै यो फिचरलाई विश्वव्यापी रुपमा उपलब्ध हुनेछ । यो फिचर प्रयोग गरेर ह्वाट्सएप मार्फत नै क्रेडिट वा डेबिट कार्ड प्रयोग गरेर चेक आउट गर्न सकिन्छ ।

यसले गर्दा प्रडक्टको वेबसाईटमा पनि गई रनुपर्ने झन्झट हुँदैन् । यसले गर्दा ईकमर्स प्रणाली अझै विकसित हुने सम्भावना बढ्छ । यसले मेटाको प्रयोग पनि बढाउनेछ र प्रयोगकर्ताहरुले एपमा धेरै समय खर्चिने छन् ।