कीवर्डहरू -

बिग डिजिटलबाट टिभी किन्दा आईएमई पेमार्फत स्मार्ट क्युआर स्क्यान भुक्तानीमा १ हजार छुट

बिग डिजिटलबाट टिभी किन्दा आईएमई पेमार्फत स्मार्ट क्युआर स्क्यान भुक्तानीमा १ हजार छुट

आइएमई पे र बीग डिजिटलबीच सम्झदारी भएको छ । समझदारी अनुसार कतारमा जारी विश्वकप फुटबलका रोमान्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेट खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा १ हजार रूपैयाँ फ्ल्याट छुट पाइने छ ।

साथै, ग्राहकहरुले ५ हजारसम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउन सक्ने जनाइएको छ ।

यो अफर बीग डिजिटलका स्टोरहरुमा मंसिर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहनेछ ।