कीवर्डहरू -

केही आईओएस प्रयोगकर्तामा युट्युब क्रयास हुने समस्या

केही आईओएस प्रयोगकर्तामा युट्युब क्रयास हुने समस्या

केही समय देखि केही आइओएस प्रयोगकर्ताका लागि युट्युब क्रयास भईरहेको पाइएको छ । यस समस्यालाई समाधान गर्न गूगलले काम गरिरहेको छ ।

यसबारेमा गूगलले चाँडै अपडेट दिने जनाएको छ । युट्युबले यसबारेमा थप केही पनि बताएको छैन् ।

आइओएसमा युट्युब एप चल्दाचल्दै बन्द हुने गरेको पाइएको छ । अमेरिकामा आईओएसमा युट्युब नचलिरहेको ७ हजार ५०० रिपोर्ट दर्ता गरिएका छन् ।