कीवर्डहरू -

एन्ड्रोइड १४ ले एकदमै पुरानो साइडलोड गरिएको एपहरुलाई सुचारु हुनबाट ब्लक गरिदिन

एन्ड्रोइड १४ ले एकदमै पुरानो साइडलोड गरिएको एपहरुलाई सुचारु हुनबाट ब्लक गरिदिन

एन्ड्रोइड १४ ले एकदमै पुरानो साइडलोड गरिएको एपहरुलाई सुचारु हुनबाट ब्लक गरिदिने भएको छ ।  साइडलोड गरिएको एप  भन्नाले एप स्टोरबाट डाउनलोड नगरी अन्यत्र थर्ड पार्टीबाट एपलाई इन्स्टल गर्नु हो ।

नाइनटूफाइभ गूगलले एन्ड्रोइड १४ मा कोड परिवर्तन भएको पाएको छ जसले गर्दा एकदमै धेरै पुराना एपहरु लोड हुँदैनन् । यसैगरी अरु साईटबाट पनि पुरानो एपहरु इन्स्टल गर्न मिल्दैन् ।

एन्ड्रोइड १४ ले स्वायत्त रुपमा इन्स्टललाई ब्लक गरिदिने गर्दछ । एपहरु कम्तीमा पनि एन्ड्रोइड ६.० मा आधारित भएको हुनुपर्छ । यससले प्रयोगकर्ताहरुलाई धेरै हदसम्म म्यालवेयर इन्स्टल गर्नबाट प्रतिबन्धित गर्ने देखिन्छ ।