कीवर्डहरू -

विन्डोजको आगामी भर्सनमा सुरक्षा र एआइलाई महत्व दिदै माइक्रोसफ्ट

विन्डोजको आगामी भर्सनमा सुरक्षा र एआइलाई महत्व दिदै माइक्रोसफ्ट

माइक्रोसफ्टले विन्डोजको आगामी भर्सनमा सुरक्षा र एआइलाई महत्व दिने भएको छ । यस भर्समा अपडेटहरु पनि छिटो आउने भएको छ ।

यस भर्सनलाई अलिहेका लागि माइक्रोसफ्टले कोरपिसी भनेको छ र यो भर्सन धेरै प्रकारको डिभाइसमा एकदमै राम्रे्री काम गर्न सक्छ । कोरपिसीले स्टेट सेप्रेसन प्रयोग गर्नेछ र आइओएस र एन्ड्रोइड जसरीनै विभिन्न भागमा अङ्गीकृत गरिएको हुन्छ ।

अहिलेसम्मका विन्डोज भर्सनमा स्टेट सेप्रेसन गरिएको हुँदैन् । स्टेट सेप्रेसनले सिस्टमलाई इन्फेक्ट गर्न गाह्रो पार्ने गर्दछ र अपडेट पनि चाँडो सार्वजनिक गरिन्छ । कोरपिसी सन् २०२४ को प्रोग्राको रुपमा सार्वजनिक हुनेछ ।