कीवर्डहरू -

स्न्यापच्याटको क्यामेराले लुगा किनमेल गर्नका लागि लुगा स्क्यान गर्न दिने

स्न्यापच्याटको क्यामेराले लुगा किनमेल गर्नका लागि लुगा स्क्यान गर्न दिने

स्न्यापच्याटको क्यामेराले लुगा किनमेल गर्नका निम्ति लुगाहरु स्कयान गर्न दिन्छ । नयाँ अपडेटसँगै स्न्यापच्याटले क्रियेटर र ब्राण्डहरुले सेवा प्रयोग गर्ने प्रक्रियामा परिवर्तन ल्याएको छ ।

यसमा अगमेन्टेड रियालिटी प्रयोग गरेर लुगाहरु लगाएर हेर्न मिल्ने पनि सुविधा रहेको छ । स्न्यापच्याटको स्क्यान फिचरले फुड लेभल र अमेजन प्रोडक्टहरु डिटेक्ट गर्न सक्छ ।

स्क्रीनसप भन्ने फिचरले प्रयोगकर्तालाई कुन लुगा सुहाउँछ भनेर सुझाव पनि दिने गर्छ । कम्पनीले अरु सामान र मेकअप पनि स्कयान गरेरनै परिक्षण गर्न दिने भएको छ ।