कीवर्डहरू -

एसरको ट्राईटन ५०० एसई अझै परिष्कृत रुपमा गेमिङ पावरको साथमा आउने

एसरको ट्राईटन ५०० एसई अझै परिष्कृत रुपमा गेमिङ पावरको साथमा आउने

एसरको ट्राईटन ५०० एसई अझै परिष्कृत रुपमा गेमिङ पावरको साथमा आउने भएको छ । यसमा एघारौँ जेनेरेसनको कोर आईनाईन प्रोसेसर प्रयोग गरिएको छ ।

त्यस्तै यसमा आरटिएक्स ३०८० ग्रफिक्स रहेको छ । ट्राईटन ५०० एसईमा ६४ जिबी ¥याम रहेको छ ।

यसले १२ घण्टाको ब्याट्री पावर दिनेछ । यसमा ४ टेराबाईट स्टोरेज जसले गेम खेल्न वा भिडियो र ग्रफिक फाइल खोल्नलाई मद्दत पु¥याउँछ । यसमा १६ इन्चको डिस्प्ले रहेको छ ।

एसरले एघारौँ जेनेरेसनको ईन्टेल कोर एच ४५ सिरिज चिप पनि अरु ल्यापटपहरुमा प्रयोग गर्ने भएको छ ।