कीवर्डहरू -

भू-अभिलेख व्यवस्थापन सूचना प्रणाली र सेवा प्रवाह सम्बन्धि अनलाइन प्रणालीबीच अन्तर आवद्धता

भू-अभिलेख व्यवस्थापन सूचना प्रणाली र सेवा प्रवाह सम्बन्धि अनलाइन प्रणालीबीच अन्तर आवद्धता

भू-अभिलेख व्यवस्थापन सूचना प्रणाली र सेवा प्रवाह सम्बन्धि अनलाइन प्रणालीबीच अन्तर आवद्धता कायम भएको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा भू-अभिलेख व्यवस्थापन सूचना प्रणाली र सेवा प्रवाह सम्बन्धि अनलाइन प्रणालीबीच अन्तर आवद्धता कायम भएको उल्लेख गरिएको छ ।

‘भू-अभिलेख व्यवस्थापन सूचना प्रणाली र सेवा प्रवाह सम्बन्धि अनलाइन प्रणालीबीच अन्तर आवद्धता कायम गरी भूमि प्रशासनसँग सम्बन्धित सेवा प्रवाहलाई छिटो छरितो पारदर्शी र सरल बनाउदै लगिएको छ,’ उक्त सर्वेक्षणमा भनिएको छ ।