कीवर्डहरू -

आज राति नेपाल र इराकबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै, अनलाइनबाटै यसरी हेर्नुहोस् लाइभ

आज राति नेपाल र इराकबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै, अनलाइनबाटै यसरी हेर्नुहोस् लाइभ

नेपाल र इराकबीच आज राति मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । इराकको अल्फाहया रंगशालामा हुने खेल नेपाली समयअनुसार आज राति १० बजेर १५ बाट सुरु हुनेछ ।

कोरोना भाइरस महामारीमा ध्यानमा राख्दै खेलमा दर्शकलाई प्रवेश दिइने छैन् । नेपालको राष्ट्रिय टोली र इराकबीच हुने फुटबल खेल अनलाइनबाट हेर्न सकिने छ ।

अनलाइनबाटै नेपाल र इराकबीचको फुटबल खेल आईएनएम स्पोर्ट्सको युट्युब च्यानल बाट लाइभ हेर्न सकिने छ ।

फिफा विश्वकपको छनोट अन्तर्गत कुवेतमा हुने तीन खेलका लागि नेपाली टोली तयारी गर्न इराक पुगेको हो । फिफा वरियतामा इराक ६८ औं स्थानमा रहेको छ भने नेपा १७१ स्थानमा रहेको छ ।