कीवर्डहरू -

साउन १ देखि मोबाइल डिभाइस म्यानेजेमेन्ट संचालनमा आउने, अवैध मोबाइल नचल्ने

साउन १ देखि मोबाइल डिभाइस म्यानेजेमेन्ट संचालनमा आउने, अवैध मोबाइल नचल्ने

अवैध मोबाइल सेटको प्रयोग हटाउन सरकारले आगामी आर्थिक वर्षदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सेवा संचालन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सेवा संचालन आउने बताएका हुन् ।

यसले चोरीको मोबाइल र अन्य अपराज घट्ने विश्वास गरिएको छ ।