कीवर्डहरू -

एनटिभी वर्ल्ड संचालनमा ल्याउने

एनटिभी वर्ल्ड संचालनमा ल्याउने

नेपाल टेलिभजिनले आफ्नो अर्को च्यानल एनटिभी वर्ल्ड संचालनमा ल्याउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेले एनटिभी वल्र्ड सञ्चालन गर्ने बताएका हुन् ।