कीवर्डहरू -

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण लिन सकिने बताएका हुन् ।