शुक्रबार, ३ भदौ, २०७९
Friday, 19 August, 2022

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण लिन सकिने बताएका हुन् । 

 

सम्बन्धित समाचार
धेरै पढिएको