कीवर्डहरू -

सरकारी निकायबाट प्रदान गरिने सबै प्रकारका सेवालाई नागरिक एपसँग अन्तरआवद्धता गरिने

सरकारी निकायबाट प्रदान गरिने सबै प्रकारका सेवालाई नागरिक एपसँग अन्तरआवद्धता गरिने

सरकारी निकायबाट प्रदान गरिने सबै प्रकारका सेवालाई नागरिक एपसँग अन्तरआवद्धता गरिने भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ बजेटमा सरकारी निकायबाट प्रदान गरिने सबै प्रकारका सेवालाई नागरिक एपसँग अन्तरआवद्धता गरिने उल्लेख गरिएको छ ।

सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरु मोबाइल एपबाटै उपलब्ध गराउने उदेश्यले सरकारले गत बैशाख १९ गते नागरिक एपको फुल भर्सन सार्वजनिक गरेको थियो ।

नागरिक एप गूगल प्ले स्टोरे र एप्पल एप स्टोरमा उपलब्ध छ ।