कीवर्डहरू -

सरकारले डिजिटाइजेसनलाई प्राथमिकतामा राखेको छः अर्थ मन्त्रालयका सल्लाहकार डा. श्रेष्ठ

सरकारले डिजिटाइजेसनलाई प्राथमिकतामा राखेको छः अर्थ मन्त्रालयका सल्लाहकार डा. श्रेष्ठ

अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाश कुमार श्रेष्ठले सरकारले डिजिटाइजेसनलाई प्राथमिकतामा राखेको बताएका छन् ।

शनिबार भइरहेको डिजिटल संवादमा बोल्दै आर्थिक सल्लाहकार डा. प्रकाश कुमार श्रेष्ठले सरकारले डिजिटाइजेसनलाई प्राथमिकतामा राखेको बताएका हुन् ।

पछिल्लो काल खण्डमा नेपालले डिजाटाइजेसनमा फड्को मारेको उनले बताए । अहिले डिजिटाइजेसन सरकारले केही काम गरेको भएपनि त्यो काम प्रर्याप्त नभएको उनको भनाइ छ ।

‘प्रत्येक क्षेत्रहरु डिजिटलसँग आवद्ध छन् । थुप्रै ठाउँमा डिजिटाइज गर्नुपर्ने खाँचो छ,’ उनले डिजिटल संवादमा भने ।