बुधबार, १९ असोज, २०७९
Wednesday, 05 October, 2022

सूचना प्रविधिको प्रयोग मार्फत राजस्व संकलनलाई थप पारदर्शी तथा प्रभावकारी बनाइने

लुम्बिनी प्रदेशले सूचना प्रविधिको प्रयोग मार्फत राजस्व संकलनलाई थप पारदर्शी तथा प्रभावकारी बनाउने भएको छ  ।

मंगलबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा सूचना प्रविधिको प्रयोग मार्फत राजस्व संकलनलाई थप पारदर्शी तथा प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।

‘प्रदेशमा राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण सम्बन्धी प्रादेशिक नीति तथा कानूनको तर्जुमा गरी कार्यान्वयनमा सूचना प्रविधिको प्रयोग मार्फत राजस्व संकलनलाई थप पारदर्शी तथा प्रभावकारी बनाईनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  

 

सम्बन्धित समाचार