कीवर्डहरू -

सन् २०२५ सम्ममा विन्डोज टेनको सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

सन् २०२५ सम्ममा विन्डोज टेनको सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले अक्टाबेर १४, २०२५ सम्ममा विन्डोज टेनको सपोर्ट बन्द गर्ने भएको छ । विन्डोज टेनको सपोर्ट बन्द गर्ने भएसँगै माइक्रोसफ्टले अब विन्डोज सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।

यो कुराको जानकारी माइक्रोसफ्टले आफ्नो सपोर्ट पेज मार्फत दिएको थियो । विन्डोज टेनको विभिन्न भर्सनलाई सपोर्ट बन्द गर्ने माइक्रोसफ्टले निर्णय गरेको छ ।

माइक्रोसफ्टले विन्डोज टेन होम र प्रोलाई जुलाई २९, २०१५ देखि सपोर्ट गरिरहेको छ । विन्डोज ११ पूर्ण रुपले रिडिजाइन गर्नुपर्ने हुन्छ । माइक्रोसफ्टले हालैमा विन्डोज १० एक्सका लागि डुअल स्क्रीन नदिने पनि घोषणा गरेको थियो ।