कीवर्डहरू -

अन्तरिक्षबाट यस्तो देखियो नेपाल 

अन्तरिक्षबाट यस्तो देखियो नेपाल 
फोटोः नेपालस्थित अमेरिकी दूतावास

अन्तरिक्षबाट नेपाल कस्तो देखिन्छ होला भन्ने धेरैको मनमा खुल्दुली हुन सक्छ । नेपालस्थित अमेरिकी दूतावासले नासाले लिएका केही फोटो सार्वजनिक गरेको छ ।

शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाल कस्तो देखिएला भनेर नाशाले खिचेका केही तस्वीरहरू सार्वजनिक गरेको छ ।

यस्तो देखियो अन्तरिक्षबाट नेपाल

\"\"

\"\"

\"\"

\"\"

सबै फोटोः नेपालस्थित अमेरिकी दूतावास