कीवर्डहरू -

अनलाइनबाटै निःशुल्क मर्न स्ट्याक सिकाउँदै ब्रोडवे इन्फोसिस

अनलाइनबाटै निःशुल्क मर्न स्ट्याक सिकाउँदै ब्रोडवे इन्फोसिस

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क मर्न स्ट्याक सिकाउने भएको छ । यो निःशुल्क सेसन असार १६ गतेदेखि  १८ गते सम्म सञ्चालन हुनेछ ।

यो सेसन बिहान १० बजदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने ब्रोडवेले जनाएको छ । ३ दिनसम्म जम्मा ६ घण्टा यो निःशुल्क सेसन सञ्चालन हुनेछ ।

यसमा मर्न स्टयाकको फन्डामेन्टल्स, प्रोग्रामिङ टुल, फुल स्ट्याक डेभलपमेन्ट कन्सेप्ट, जाभास्क्रीप्ट ओपन सोर्स लाइब्रेरी कन्सेप्ट तथा अप्रोच बारे छलफल गरिनेछ ।

यो निःशुल्क अनलाइन कक्षामा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिनेछन् । यो निःशुल्क अनलाइन कक्षामा सहभगाी हुन यहाँ क्लिक गर्नुहोस् ।