कीवर्डहरू -

स्मार्टले ८ जीबी डेटासहितको निःशुल्क सीम दिने, यसरी गर्नुहोस् अनलाइन अर्डर

स्मार्टले ८ जीबी डेटासहितको निःशुल्क सीम दिने, यसरी गर्नुहोस् अनलाइन अर्डर

मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले निःशुल्क सीम दिने भएको छ । ८ जीबी डेटासहितको स्मार्ट सीम कम्पनीले निःशुल्क प्रदान गर्ने भएको हो ।

कम्पनीले निःशुल्क सीम दिने मात्र नभएर काठमाडौं उपत्यकामा निःशुल्क डेलिभरी समेत गर्नेछ । निःशुल्क सीम पाउन यहाँ क्लिक गर्नुहोस् ।

क्लिक गरेपछि त्यहाँ एउटा फर्म देखिन्छ । जहाँ नाम, ठेगाना, इमेल, फोन नम्बर राखेर साइनअप गरी ८ जीबी डेटासहितको निःशुल्क सीम अर्डर गर्न सकिन्छ ।