कीवर्डहरू -

थपिएको निषेधाज्ञामा अनलाइन अर्डर र होम डेलीभरी गर्न पाइने  

थपिएको निषेधाज्ञामा अनलाइन अर्डर र होम डेलीभरी गर्न पाइने  

सरकारले कोरोना संक्रमण रोकथामको लागि भन्दै काठमाडौँ उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपेको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौँका अनुसार असार २२ देखि लागू हुने निषेधाज्ञा असार ३१ सम्म जारी रहनेछ ।

थपिएको विषेधाज्ञामा अत्यावश्यक वस्तुहरुको अनलाइन अर्डर गर्न पाइने भएको छ । साथै, यस अवधिमा उपत्यकाभित्र साँझ ७ बजेसम्म होम डेलीभरीको काम गर्न वा टेक अवे गर्न पाइनेछ ।