कीवर्डहरू -

नयाँ प्रो ईयरबड सार्वजनिक गर्दै वानप्लस

नयाँ प्रो ईयरबड सार्वजनिक गर्दै वानप्लस

वानप्लसले नयाँ प्रो इयरबडमा काम गरिरहेको छ । यो हेडफोन सस्तो नै हुने अनुमान गरिएको छ । नाइन टू फाइभ गूगलले यसको बारेमा कम्पनीको ल्याब वेबसाईटमा भेटाएको थियो ।

वानप्लसले पहिले प्रयोगकर्तालाई नर्ड टु र बड्स प्रोलाई जाँच गराउने प्रयास गरिरहेको छ । ईयरबडको नाम भने कम्पनीले खुलाएको छैन् । यसमा नोइज क्यान्सिलेसनको फिचर पनि हुने बताइएको छ ।

वानप्लसले नर्ड टु जुलाई २२ मा सार्वजनिक हुने भएको छ । त्यस्तै जुलाई २७ मा वानप्लसले ईयर १ वायरलेस बड सार्वजनिक गर्ने भएको छ । तपाइले प्रो ईयरबडलाई जाँच गर्न चाहनुहुन्छ भने जुलाई १७ सम्ममा ल्याब प्रोग्राममा सहभागी हुन सक्नुहुनेछ ।