शनिबार, ८ माघ, २०७८
Saturday, 22 January, 2022

शनिबार एक घण्टा आरटीजीएस खुला रहने 

नेपाल राष्ट्र बैंकले शनिबार एक घण्टाको लागि आरटीजीएस खुला राख्ने भएकोछ । 

राष्ट्र बैंकले विकास ऋणपत्र २००७९ ‘घ’को ब्याज भुक्तानी प्रयोगजनका लागि शनिबार बिहान १०ः३० देखि ११ः३० सम्म खुला रहने जनाएको छ । 

आरटीजीएस भनेको कोष स्थानान्तरण गर्ने प्रणाली हो । जसबाट एक बैंकबाट अर्को बैंकमा रकम तथा ऋणपत्रहरु स्थानान्तरण गरिन्छ । यसलाई रियल टाइम ग्रस सेटलमेन्ट अर्थात वास्तविक समयमा कुल पछर्यौंट प्रणाली भनिन्छ। 

सम्बन्धित समाचार