कीवर्डहरू -

आइएमई पेबाट क्युआर कोड स्क्यान गर्दा १ हजार जित्न सकिने

आइएमई पेबाट क्युआर कोड स्क्यान गर्दा १ हजार जित्न सकिने

आइएमई पेले एपबाट क्यूआर स्क्यान गर्दा १ हजार जित्न सकिने योजना ल्याएको छ । ‘एप एक क्यूआर अनेक’ भन्ने मूल नाराका साथ अब आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्दा १ हजारसम्म जित्न सक्ने योजना सार्वजनिक गरिएको छ ।

उक्त योजना १६ भदौदेखि १४ असोज २०७८ सम्म लागु हुनेछ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आइएमई पे क्यूआर आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सकिने छ ।

आईएमई पे सबै क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न मिल्ने एक मात्र डिजिटल वालेट सेवा प्रदायक एप हो ।