कीवर्डहरू -

युट्युब टिभीमा वेदर च्यानल सार्वजनिक हुँदै

युट्युब टिभीमा वेदर च्यानल सार्वजनिक हुँदै

यो वर्ष युट्युब टिभीमा वेदर च्यानल पनि आउने भएको छ । सन् २०२२ को अन्तय तिर युट्युब टिभीमा वेदर च्यानेल आउने भएको हो ।

गूगल र एलेन मिडिया ग्रुप अन्तर्गत रहेको वेदर च्यानलले यो युट्युबसँगको ठूलो सहकार्य भएको खुलाएका छन् । युट्युबले गूगलसँग स्ट्रीमिङ एपका लागि पनि काम गर्ने योजना बनाएको छ ।

युट्युबले एन्ड्रोइड फोन र ट्याबलेटका लागि स्ट्रीमिङ एप ल्याउन चाहिरहेको छ । यसले युट्युबलाई लाइभ टिभीको फिचर दिनेछ ।