कीवर्डहरू -

स्पोटीफाईले खरिद गर्‍यो पोडकास्ट टेक कम्पनी चार्टेबल र पोडसाईट 

स्पोटीफाईले खरिद गर्‍यो पोडकास्ट टेक कम्पनी चार्टेबल र पोडसाईट 

स्पोटीफाईले पोडकास्ट टेक कम्पनी चार्टेबल र पोडसाईट खरिद गरेको छ । यी दुई ठूला पोडकास्ट एड टेक फर्म हुन् । कम्पनीले विज्ञापनदातालाई आफ्नो सेवा बढाउनका लागि यस्तो गरेको हो ।

यी दुवै कम्पनीले ब्राण्ड तथा एजेन्सीहरलाई पोडकास्ट विज्ञापनको प्रभाव बारे बुझाउनका लागि चर्चित उपकरणहरु प्रदान गर्ने गर्दछ ।

अब पोडकास्टमा कसले विज्ञापनमा क्लिक गरे र विज्ञापन गरेको सामाग्री खरिद गरेकी गरेनन् भनेर पनि थाहा पाउन मिल्नेछ ।

चार्टेबलको अधिग्रहणले गर्दा कम्पनीले स्मार्टलिक्ंस र स्मर्टप्रोमोज गरी दुई ओटा प्रोमोसनल टूल पाउन सक्नेछन् ।