कीवर्डहरू -

स्न्यापच्याटमा अब युजरनेम परिवर्तन गर्न सकिने 

स्न्यापच्याटमा अब युजरनेम परिवर्तन गर्न सकिने 

स्नापच्याटले फेब्रुअरी २३ देखि आफ्नो यूजरनेम परिवर्तन गर्न दिनेछ । फेब्रुअरी २३ देखि सबै आईओएस र एन्ड्रोइडमा उपलब्ध हुने भएको छ ।

नयाँ अकाउन्ट नबाइकनै अब नयाँ यूजर ह्याण्डलमा स्वीच गर्न मिल्ने भएको छ । यसले गर्दा तपाईको फ्रेण्ड लिस्ट, मेमोरिज, स्नाप स्ट्रीक्स केही पनि हराउँदैन् ।

आफ्नो प्रोफाइलमा गएर सेटिङ्ग खोलेर यूजरनेममा ट्याप गरेर नयाँ यूजरनेम राख्न सकिन्छ । उमेरसँगै नाम परिवर्तन गर्न मनलाग्नसक्ने हुँदा स्नापच्याटले यो फिचर ल्याएको बताएको छ ।