कीवर्डहरू -

विश्वव्यापी भाषा अनुवादक बनाउने योजनामा मेटा

विश्वव्यापी भाषा अनुवादक बनाउने योजनामा मेटा

मेटाले एउटा विश्वव्यापी भाषा अनुवादक बनाउने भएको छ । बुधबार मेटाले आयोजना गरेको एआई लाइभस्ट्रीममा एआईसँग अन्र्तक्रिया गर्नलाई सहज पार्नेछ ।

यसले एआईलाई निर्णय लिन, र अरु कार्य गर्नलाई एकदमै सहज बनाउनेछ । यसले इन्टरनेटलाई पनि धेरैजनाका लागि पहुँच योग्य बनाउने कम्पनीको विश्वास रहेको छ ।

मेटाले यस प्रविधिको विकास गर्दा कुनै पनि भाषालाई समावेश गर्न बाकीँ नराख्ने बताएको छ ।

भर्चुअल रुपमा विश्वका धेरै मान्छेहरुसँग कनेक्ट हुँदै गईरहँदा यो एक महत्वपूर्ण पक्ष रहेको मान्दै विश्वव्यापी भाषा अनुवादक बनाउने योजनामा मेटा लागेको हो । यस प्रविधिमा स्पीच टू स्पीच ट्रान्सलेसन पनि हुनेछ ।