कीवर्डहरू -

फिडको भिडियोहरुमा अटोमेटिक क्याप्सनको फिचर ल्याउँदै इन्स्टाग्राम

फिडको भिडियोहरुमा अटोमेटिक क्याप्सनको फिचर ल्याउँदै इन्स्टाग्राम

इन्स्टाग्रामले आफ्नो फिडको भिडियोहरुमा अटोमेटिक क्याप्सनको फिचर ल्याएको छ ।

टिकटकमा रहेको फिचर अब इन्स्टाग्रामले पनि सार्वजनिक गरेको छ । यो फिचरलाई अटो क्याप्सन भनिन्छ ।

यो फिचर क्रियटरहरुका लागि पनि डिफल्ट रपमै उपलब्ध हुनेछ । अहिले सुरुवातकै समय भएकाले सबै क्यापसनका शब्द ठिकनै हुन्छ भन्ने हुँदैन् ।

एआईलाई सुधार गर्दै लैजाने इन्स्टाग्रामको योजना रहेको छ । यसले कान सुन्न समस्या हुने प्रयोगकर्ताहरुलाई मद्दत पुर्याउने छ ।

यो फिचरलाई अटो क्याप्सन भनिन्छ । भिडियो निर्माताले क्याप्सनलाई फाइन टयुन वा एडिट गर्न पनि सक्नेछन् ।  यसले प्रयोगकर्तालाई अझै सहज बनाउने छ ।