कीवर्डहरू -

युट्युबमा पोडकास्टरहरुले भिडियो बनाएमा ३ लाख डलर सम्म पैसा पाउने

युट्युबमा पोडकास्टरहरुले भिडियो बनाएमा ३ लाख डलर सम्म पैसा पाउने

युट्युबले पोडकास्टरहरुले भिडियो बनाएपापत ३ लाख डलर सम्म पैसा दिने बताएको छ ।

अमेजन, एप्पल, स्पटीफाई जस्ता पोडकास्ट कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नका लागि युट्युबले पोडकास्टरहरुलाई ग्रान्ट उपलब्ध गराउने भएको हो ।

आफ्नै पोडकास्टको भिडियो भसर्नमा बनाउनका लागि युट्युबले एकल शो क्रियटरहरुलाई ५० हजार डलर र पोडकास्ट नेटवर्कका लागि २ लाख देखि ३ लाख डलर सम्म पैसा दिने भएको हो ।

प्यारेन्ट कम्पनी गूगलले यसबारेमा केही पनि बताएको छैन् ।