कीवर्डहरू -

रुसमा नेटफ्ल्क्सिको स्ट्रीमिङ सेवा बन्द 

रुसमा नेटफ्ल्क्सिको स्ट्रीमिङ सेवा बन्द 

नेटफ्ल्क्सिले रुसमा स्ट्रीमिङ गर्नबाट प्रतिबन्ध लगाएको छ । कम्पनीले रुसमा आफ्नो सेवानै प्रतिबन्ध गरिदिएको छ ।

कम्पनीले रुसको भिट्रिनिया टिभी को कानून नमान्ने भनेपछि नेटफ्ल्क्सिले रुसमा स्ट्रीमिङ गर्न बन्द गर्न भएको हो ।

रुसको भिट्रिनिया टिभी को कानूनले एक लाख बढि सब्सक्राइबर भएको अडियोभिजुअल कम्पनीहरुलाई एनटिभी, स्पाजस्तो २० ओटा निःशुल्क राष्ट्रिय च्यानलहरु च्लाउनुपर्ने हुन्छ ।

सिएनबीसीको अनुसार नेटफ्ल्क्सिको रुसमा १० लाख सब्सक्राइबर रहेका छन् । कम्पनीले रुसमा हुने सबै भविष्यको प्रोजेक्टहरुमा पनि रोक लगाईदिएको छ ।